• २०८१ बैशाख १३ बिहीबार

दाङ-२ मा माओवादी केन्द्रको अग्रता, शंकर पोखरेल पछाडी

kharibot

दाङ ।  दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । अहिलेसम्म शर्मा पोखरेलभन्दा १६८४ ले अगाडी रहेकी छन् । 

यस क्षेत्रमा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै