• २०८१ बैशाख ७ शुक्रबार

हथौडा प्रहार गरी श्रीमतीको हत्या

kharibot

दाङ ! दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै