• २०८१ बैशाख १३ बिहीबार

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै