• २०८१ बैशाख ८ शनिबार

अन्जनको गोलमा बंगलादेशमाथि नेपालको शुरुवाती अग्रता

kharibot

काठमाडौँ । जारी मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि शुरुवाती अग्रता लिएको छ ।

नेपालले बंगलादेशमाथि खेलको १७औं मिनेटमा १-० को अग्रता लिएको हो ।

नेपालका लागि बिमल घर्तिमगरको असिस्टमा अन्जन बिष्टले गोल गरेर नेपाललाई शुरुवाती अग्रता दिलाएका हुन् ।

अन्जनको राष्ट्रिय टिममा यो आठौ गोल हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै