• २०८१ बैशाख ८ शनिबार

एम्बाप्पे र जिराउडको गोलमा फ्रान्स विजयी

kharibot

काठमाडौँ । फ्रान्सले नेसन्स लिग अन्तर्गत अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा किलियन एम्बाप्पे र ओलिभर जिराउडले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सम्पन्न खेलमा दोस्रो हाफमा दुवै गोल गरेको थियो ।

यो जितपछि नेसन्स लिग अन्तर्गत समुह १ मा फ्रान्सको ५ खेलमा ५ अंक भएको छ भने अस्ट्रियाको ५ खेलमा ४ अंक रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै