• २०७९ असोज १४ शुक्रबार

कुश्मा र फलेवास जोड्ने झोलुङ्गे पुल !

kharibot

कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट सदरमुकाम कुश्मा आउनका लागि पुल तर्दै गरेका यात्रुहरु ।

यस पुलको लम्बाई ३५९ मिटर छ । तस्बिर: सुमनजंग थापा, रासस
 

पढ्नै पर्ने

लोकप्रिय