• २०८१ बैशाख १३ बिहीबार

निहारिकालाई भेटेपछि बालेनले भने- अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन, यो अत्याचार हो

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निहारिका राजपूतलाई भेटेका छन् । बालेनले शनिबार टिचिङ अस्पताल पुगेर निहारिकालाई भेटेका हुन् ।

भेटपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग मात्र रहेकोले यति माग पुरा गर्न पनि एउटी आमाले जल्न तयार हुनु पर्ने ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भनेका छन्- 

आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै