• २०८१ बैशाख १३ बिहीबार

‘संसद् जीवित रहनु संविधान अनुसार’

kharibot

मोरङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे ।

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताएका हुन् ।

पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा  व्यक्त  गरे  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै