• २०८१ बैशाख ६ बिहीबार

अपडेट: नुवाकोट केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ५ बजेर २६ मिनेट जादा नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

अहिले बर्षा समेत भइरहेकोले भूकम्पको धक्का महसुस गर्दा स्थानीय त्रसित बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै