• २०७९ श्रावण २८ शनिबार

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार करिब बिहान ५ बजेर २५ मिनेटको आसपासमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

अहिले बर्षा समेत भइरहेकोले भूकम्पको धक्का महसुस गर्दा स्थानीय त्रसित बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय