• २०८१ बैशाख ८ शनिबार

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

kharibot

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । 

पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै