• २०८१ बैशाख ६ बिहीबार

गगन थापा र बालेन शाहबीच भेट, के भयो छलफल ? 

kharibot

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । 

उक्त भेटमा काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भएको नेता थापाले बताएका छन् । 
महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने उनले जनाए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै