• २०८१ बैशाख १३ बिहीबार

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले खरीबोटलाई दिएको जानकारी अनुसार निर्वाचन आयोगले सिफारिश गरे अनुसारनै सरकारले मङ्सिर ४ गते देश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । 

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत हुदै सरकारलाई सोहि अनुसार निर्णय गर्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै