• २०८१ बैशाख १३ बिहीबार

यू-२० साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो, भारत र बंगलादेश फाइनल खेल्ने

kharibot

काठमाडौँ । नेपाल यू-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको हो ।

योसँगै उपाधिका लागि फाइनलमा बंगलादेश र भारत भिड्ने भएका छन् । फाइनल खेल अगस्त ५ मा हुने छ ।

नेपालले ४ खेलमा ३ जित एक हार र एक बराबरीसहित ७ अंकसहित तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै माल्दिभ्स र श्रीलंकाको १-१ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै