• २०८१ बैशाख ८ शनिबार

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८: १३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । 

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै