• २०८१ बैशाख ८ शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

kharibot

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रायल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ६ बजेर ७ मिनेट जादा सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रायल आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट भएको क्षति बारे विवरणहरु अहिलेसम्म प्राप्त भएका छैनन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै