• २०८१ बैशाख ६ बिहीबार

रितले न्युजिल्यान्डमा खेल्ने

kharibot

काठमाडौं । युवा ब्याटर रित गौतमले न्युजिल्यान्डको ‘बाइवाइड प्रिमियर मेन्स’ प्रतियोगिता खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रितले प्रतियोगिता खेल्ने पुष्टि गरेको हो । प्रतियोगिताका लागि रितलाई गेस्टार सिटी सिसीले अनुबन्ध गरेको छ । 

यु १९ उमेर समूहमा राष्ट्रिय टिमबाट दुई सतक बनाउने कीर्तिमान रितले बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै