• २०८१ बैशाख ८ शनिबार

रिबाकिनाले जितिन् विम्बल्डनको महिला सिंगल्सको उपाधि

kharibot

काठमाडौँ । कजाखस्तानकी एलीना रिबाकिनाले विम्बल्डनको महिला सिंगल्सको उपाधि जितेकी छन् ।

रिबाकिनाले ट्युनिशियाकी २७ बर्षिय ओन्स जेबुरलाई ३-६, ६-२ र ६-२ को सेटमा पराजित गरेर विम्बल्डनको उपाधि जितेकी हुन् ।

रिबाकीना कुनै पनि ग्राण्ड स्लामको उपाधि जित्ने कजाखस्तानकी पहिलो खेलाडी हुन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै