• २०७९ श्रावण २८ शनिबार

आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

kharibot

प्रतिनिधि तस्बीर

 काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । यस्तै, चइनिज युआन १ को १८.८८ पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय