• २०८१ बैशाख १२ बुधबार

माओवादी केन्द्रको बैठक आजपनि स्थगित

kharibot

काठमाडौं ।  माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान १ बजे बस्ने भनिएको बैठक भोलि विहिबार ११ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

यस अघि मंगलबार ११ बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आज १ बजे बस्ने बताइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै