• २०८१ बैशाख ११ मंगलबार

सिन्धुलीमा सवारी दुर्घटना- एक जनाको मृत्यु

kharibot

सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ सितलपाटीस्थित सडकमा बागमती प्रदेश–०१–०२५ च १९५३ नम्बरको पिकअप भ्यान बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भ्यानका चालक सिरहा बिसनपुरकट्टी बस्ने २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यान अनियन्त्रीत भई सडकबाट करिव १५० मिटर तल खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै