• २०८१ बैशाख ७ शुक्रबार

माओवादी केन्द्रको आजको बैठक स्थगित

kharibot

काठमाडौं ।  माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै