• २०८१ बैशाख ८ शनिबार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा 

kharibot

काठमाडौँ । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । 

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै