• २०८१ बैशाख १३ बिहीबार

भारतको मणीपुरमा पहिरोमा अझै २० बेपत्ता

kharibot

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ ।

बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै