• २०८१ बैशाख १३ बिहीबार

नेप्से सूचक ९.२० अंकले बढ्यो

kharibot

काठमाडौं  । साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ ।

यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै