• २०७९ श्रावण ३० सोमबार

लिसिचान्स्क पनि रुसले कब्जा गर्दै

kharibot

काठमाडौं । लुहान्स्क क्षेत्रको एक मात्र बाँकी शहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् । 

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले  रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।

यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय