• २०८१ बैशाख १४ शुक्रबार

मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गर्दै, राजीनामा दिने तयारी

kharibot

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् ।

अहिले केही बेरमा सिंहदबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा दिन लागेको बताइएको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट मन्त्री बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आजै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालले यस अघि नै राजीनामा बुझाएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै