• २०८१ बैशाख ७ शुक्रबार

विम्बल्डन भोलिबाट- जोकोभिच र वु भिड्दै

kharibot

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन मंगलबारबाट सुरु हुने भएको छ । 

प्रतियोेगिताको पहिलो दिन नै साविक विजेता नोभाक जोकोभिचले दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा चोटका कारण ड्यानियल भेड्भेडेभ र एलेक्सजेन्डर ज्वेरेभको उपस्थित हुने छैन । 

यस्तै, फ्रेन्च ओपनको उपाधिसहित २२ पटक ग्रान्डस्लामको उपाधि जितेका राफेल नाडालले पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्नेछन् । नाडाल र सेरेनडोलोबीचको खेल २८ जुनमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै