• २०८१ बैशाख १३ बिहीबार

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ  र डिजेलमा २९ रुपैयाँ घटाएको जानकारी दिएका छन् ।

उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेल मट्टीतेलमा २९ रुपैया घटाइएको छ । डिजेल-मट्टीतेल १९२ बाट १६३ रुपैयाँ  कायम गरिएको छ ।

यस अघि शनिबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको कर कम गरेर मुल्य घटाउन निर्देशन दिएको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै