बालेनको पहिलो नीति तथा कार्यक्रम- सांस्कृतिक सहर, समृद्ध महानगर (पूर्णपाठ)
खरीबोट
२०७९ असार ५ आइतबार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
आइतबार सार्बजनिक गरेको नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिवद्धताहरुलाई स्थान दिएका छन् ।
नीति तथा कार्यक्रममा ‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारालाई समेटिएको छ । त्यस्तै काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू रहेको नीति कार्यक्रममा उल्लेख छ ।