• २०८१ बैशाख ६ बिहीबार

कमेडी हवमा डिशहोम फाईवरनेटले  सह–प्रायोजन गर्ने 

kharibot

काठमाडौँ l मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन् l राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै