• २०८१ बैशाख ८ शनिबार

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता- तटरक्षक

kharibot

ट्युनिसिया । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

भूमध्यसागरमा सो डुङगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो ।

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाईपानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै