• २०८१ बैशाख ७ शुक्रबार

टेनिसका पूर्व अध्यक्ष हेमको निधन

kharibot

काठमाडौं । नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको आइतबार निधन भएको छ । 

उनको ९५ वर्षको उमेरमा निधन भएको नेपाल टेनिस संघले जनाएको छ ।

लामाको सोमबार स्वयम्भूमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको संघले जनाएको छ । लामाका ३ छोरा र १ छोरी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै