• २०८१ बैशाख ७ शुक्रबार

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै, गठबन्धनका उम्मेदवार पाँचौं स्थानमा

kharibot

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । 

शाहले ८६९ मतका साथ अग्रता कायम राखेका हुन् ।

त्यस्तै एमालेका उम्मेदवार शिवशङ्कर साहले ४६१ मत प्राप्त गरेका छन् । 

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै