• २०८१ बैशाख ८ शनिबार

जनकपुरधाम उपमहानगरमा काँग्रेसका बागी उम्मेदवार साहले अग्रता बढाए

kharibot

जनकपुरधाम । जनकपुर उपमहानगरमा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले आफ्नो अग्रता बढाएका छन् ।

पछिल्लो अपडेट अनुसार ९५९ मत गणना हुदा साहले ३२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार शिवशंकर शाहले १२५ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लालकिशोर शाहले ४८, लोसपाका मनोज चौधरीले ५६ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै