युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

kharibot

अबु धाबी । युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् ।

शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । 

सम्बन्धित समाचार