• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ महानगरमा बालेन शाहलाई शुरुवाती अग्रता

kharibot

काठमाडौं । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएका छन् ।

अहिले जारी वडा नम्बर १ र ३२ को गरी ७५ मत गणना गर्दा बालेनले २२ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् । त्यसैगरी राप्रपाका मदनदास श्रेष्ठले ३ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै