• २०८१ बैशाख ८ शनिबार

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

kharibot

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा राप्रपाले अग्रता कायम गरको छ ।

अहिलेसम्म ४ सय मत गणना हुँदा राप्रपाका मेयर पदका उम्मदेवार दीपक रजौरियाले ११६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार रजत प्रताप शाहले ८६ मत प्राप्त गरेको छ ।

त्यस्तै माओवादी केन्द्रका जाबेद आलम खाँले ४६, एमालेका कुनाल प्रताप शाहले ३२ र जसपाका अब्दुल रहमान खानले २४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै