• २०८१ बैशाख ६ बिहीबार

तेल प्रतिबन्ध बिना ईयु प्रतिबन्धको अर्थ नहुने- युक्रेनी विदेशमन्त्री

kharibot

वान्जेल्स, जर्मनी । युक्रेनले शुक्रबार चेतावनी दिदै  इयुको  अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । 

"यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश - हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिदे सो टिप्पणी गरेका हुन् ।  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै