वान्जेल्स, जर्मनी । युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ ।
"यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश - हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिदे सो टिप्पणी गरेका हुन् । ।