• २०८१ बैशाख ८ शनिबार

काँग्रेसबाट कारबाहीमा परेका ओझाले दिए मेयर उम्मेदवारलाई जितको शुभकामना

kharibot

धनगढी । कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको  शुभकामना दिएका छन् ।

उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् ।

२७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ‌ओझाले अस्वीकार गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै