काठमाडौँ । बैशाख १८ गते बसेको मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा राजु अर्याललाई नियुक गरेको छ ।
सरकारका निर्णयहरु :