काठमाडौँ । भारतबाट पेट्रोलको मुल्य घटेर आएको छ ।
नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलको मुल्यमा ४ रुपैयाँ ७९ पैसा घटेर आएको छ । त्यस्तै डिजलमा २ रुपैयाँ २ पैसा बढेर आएको छ ।
निगमले पेट्रोलको मुल्य घटेर आएपनि निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ घाटा हुने बताएको छ ।