• २०८१ बैशाख ८ शनिबार

मधेश प्रदेश- गठबन्धनमा उत्पन्न आशंकाहरू होला त समाप्त ?

kharibot

महोत्तरी । प्रदेशका शीर्ष नेताहरू अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ । गठबन्धनको बिषयमा बनिरहेको अल्लमल्ललाई ठोस निर्णयसहित निष्कर्षमा पुर्‍याउने बैठकमा सहभागी एक नेताले बताए ।

सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ ।

आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै