आजको राशिफल

Mesh ( मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) )

वाक्कलामा अब्बल ठहरिनेछ, आम्दानीको राम्रो योग छ, कौतुहल बढ्नेछ ।

Brish ( बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) )

धनमाल हराउन सक्छ, मन चन्चल हुनेछ, नेत्रपीडा हुनेछ ।

Mithun ( मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) )

मातृकष्ट हुनेछ, सहयोगी हात बढ्नेछन्, एकान्तप्रिय बनिएला ।

Karkat ( कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) )

असन्तुष्टि चुलिएला, विद्यामा प्रगति हुनेछ, सिर्जनशील बनिएला ।

Singha ( सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) )

कृषिमा क्षति व्यहोर्नु पर्ला, यात्रामा हानि होला, मिष्टान्न भोजन मिल्नेछ ।

Kanya ( कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) )

आध्यात्मिक प्रगति राम्रो छ, आर्थिक मामिला मध्यम छ, मनोबल उच्च रहेको छ ।

Tula ( तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) )

अति कामुक बनिएला, धनमाल राम्ररी जोगाउनु पर्नेछ, मुटुको समस्या बढ्नेछ ।

Brishick ( बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) )

आत्मिक सन्तुष्टि मिल्नेछ, आर्थिक कारोबार सफल हुनेछ, अहंकारले डेरा जमाउला ।

Dhanu ( धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) )

पारिवारिक समस्या समाधान हुनेछ, अचानक लाभ हुनेछ, दन्तपीडा सहन गर्नुपर्नेछ ।

Makar ( मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) )

प्रेममा डुबिनेछ, खर्च धान्न गाह्रो पर्नेछ, वाहनक्षति हुने देखिन्छ ।

Kumbha ( कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) )

मिष्टान्न भोजनको योग रहेको छ, साथीको साथ रहनेछ, आशावादी हुनुपर्नेछ ।

Min ( मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) )

चोटपटकको सम्भावना रहेको छ, छालाको संक्रमण देखिन्छ, सम्मानको योग रहेको छ ।