नेपालले पायो ११५ रनको लक्ष्य 

खरीबोट
ad

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत यूएर्इले नेपाललार्इ १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएर्इले ३१ ओभरमा सवै विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्यो ।

यूएर्इका साइमन अनवरले सर्वाधिक ३० रन जोडे। उनीबाहेक अदनाम मुफ्तीले १८, घुलम सब्बरले १६ तथा मोहम्मद बुटाले १५ रन जोडे । 

निर्धारित समय भन्दा खेल ढिलो सुरु भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । 

नेपालका लागि बलर सोमपाल कामीले चार तथा सन्दीप लामिछानेले ३ विकेट लिए । भने कप्तान पारस खड्काले २ र करन केसीले १ विकेट लिएका छन् । 

सम्बन्धित समाचार

विराट कोहलीले काउन्टी क्रिकेट खेल्न नपाउने,इन्जुरीका कारण तीन हप्ता मैदान बाहिर 

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान इन्जुरीका कारण काउन्टी क्रिकेट खेल्न नपाउने भएका छन् ।  सुररेबाट यस सिजनको काउन्टी क्रिकेट खेल्ने योजना बनाएका कोहलीले नेक इन्जुरीका कारण नखेल्ने भएको भारतीय क्रिकेट

नेपालले पहिलो एकदिवसीय सिरिज नेदरल्याण्डविरुद्ध खेल्ने 

काठमाडौँ । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । दुई खेलको एकदिवसीय सिरिज १ र ३ अगस्टमा नेदरल्यान्डमा हुने भएको छ । खेल हुने मैदान भने अझै तय

दक्षिण अफ्रिकाका एबी डिविलीयर्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्सम्यान एबी डिविलीयर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आइपिएल सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका डिविलीयर्सले आइपिएल को यस सिजनक ओंतिम खेल खेलेको चौथो दिनपछि अन्तर्राष्ट्रिय

Loading...

Loading...