• २०८१ बैशाख १३ बिहीबार

रिलायन्स लाइफ र जनता बैंकबीच सम्झौता

kharibot

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपालबीच बैंकले बीमकको बीमा अभिकर्ताकोरुपमा आफ्ना गा्रहकहरmलाई रिलायन्सद्वारा जारी गरिएका बीमा लेखहरु बिक्रीवितरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

रिलायन्स लाइफ इन्स्योरेन्स लि., सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । यसको जसको कुल पुँजी दुुई अर्ब १० करोड र चुक्ता पुँजी एक अर्ब ४७ करोड रहेको छ । सो मध्ये बांकी रहेको  ६३ करोडको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।

रिलायन्स लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक कारोबार गत मंसिर एक गतेबाट सुरु गरेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै