• २०८१ बैशाख ८ शनिबार

 पाँच अर्बको विकास ऋणपत्र सोझै खरिद 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पुनः पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र सोझै खरिद गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्ससहितका संस्थाहरुमार्फत उक्त परिमाणमा ऋणपत्र खरिद गरिएको हो ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएपछि आज पाँच अर्ब रुपैयाँ विकास ऋणपत्र सोझै खरिद गरी बजारमा लगानीयोग्य रकम पठाएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै