• २०८१ बैशाख १२ बुधबार

 स्पेनमा अर्को आक्रमण गर्न खोज्ने ४ जिहादीको प्रहरी कारवाहीमा मृत्यु 

kharibot

स्पेनमा १३ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमला पछि अर्को आक्रमणको प्रयासलाई प्रहरीले असफल बनाएको छ ।

प्रहरीका अनुसार अर्को आक्रमण गर्न खोज्ने ४ जिहादी प्रहरीको कारवाहीमा मारिएका छन् । स्पेनको क्रेम्ब्रिल्स बन्दरगाह नजिक प्रहरीले सो कारवाही गर्दै अर्को सम्भावित आक्रमणलाई रोकेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

यसअघि बार्सिलोनाको पर्यटकीय स्थल रमब्लासमा ह्मलावरले सेतो भ्यान भिडमा चलाउदा १३ जनाले ग्यान गुमाएका छन् भने एक सय भन्दा बढी घाइते भएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै