• २०८१ बैशाख १२ बुधबार

प्रदेश ३ का सभामुख बने सानु श्रेष्ठ 

kharibot

फाइल तस्बिर

काठमाडौं । प्रदेश ३ को सभामुखका लागि भएको निर्वाचनमा एक मात्र उम्मेदवारी परेपछि सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

श्रेष्ठ एमालेबाट काठमाडौं २ कबाट प्रदेश सभामा निर्वाचित भएका थिए । दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि कसैको पनि उम्मेदवारी नपरेपछि श्रेष्ठ निर्विरोध भएका थिए । 

एमालेका पोलिटब्युरो सदस्य रहेका श्रेष्ठलाई यसअघि प्रदेश ३ को मुख्यमन्त्रीको दाबेदारकै रुपमा हेरिएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै